पोखरा विश्‍वको घुम्‍नै पर्ने गन्तव्‍यमा तेस्रो स्थानमा

पोखरा –

पोखरा सन् २०१७ मा घुम्नैपर्ने विश्‍वको उत्कृष्ट १० स्थानमध्ये तेस्रो स्थानमा पर्न पर्न सफल भएको छ।

नेशनल जियोग्राफिकमा  म्यारिलेन केनेडी डकेटले  लेखेको लेखमा   बेस्ट स्प्रिङ (वसन्त ऋतु) ट्रिपमा नेपालको पोखरालाई  तेस्रो स्थानमा राखिएको  छ।

उनले लेखमा पोखरावाट देखिने हिमश्रृंखलाहरु , प्याराग्लाइडिङ, कला संस्कृतिको आदिको बर्णन गर्दै  पोखरालाई  एक पटक घुम्नै पर्ने गन्तब्यको रुपमा  उल्लेख गरेकी छिन्।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button