Pokhara News

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बाँदर

रासस
पोखरा न्युज – ०४ बैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र बाँदर । तस्वीर : नवीन पौडेल

हिउँदे खेती

रासस
पोखरा न्युज – ०३ बैशाख । तेह्रथुमको आठराई गाउँपालिका–४ का किसानले खेतमा लगाएको हिउँदे बाली आलु, फापर र गहुँ । तस्बिर : अमृत बास्तोला, तेह्रथुम

उपल्लो मुस्ताङ तर्फको पैदल यात्रा

रासस
पोखरा न्युज – ०३ बैशाख ।   मुस्ताङमा पर्यटकको चाप बढे सँगै उपल्लो मुस्ताङको भ्रमणमा आउने विदेशी पर्यटकको संख्या पनि बढ्दो छ । तस्बिर : निरज

मनाङको पिसाङमा पर्यटक

रासस
पोखरा न्युज – ०२ बैशाख । मनाङको निस्यङ गाउँपालिका–१ पिसाङबाट आइतबार घ्यरुतर्फ जाँदै गरेका पर्यटक । तस्वीर : नविन लामिछाने, मनाङ

शुक्लाफाँटामा देखिएको चित्तल

रासस
पोखरा न्युज – ०१ बैशाख ।   कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा शनिबार देखिएको चित्तल । तस्वीर : रोशन सापकोटा

खट जात्रा – चिलाख जात्रालु

रासस
पोखरा न्युज – ०१ बैशाख । हरेक वर्ष वैशाख १ गते बिहान झिसमिसेमा दधिकोटस्थित दक्षिणबाराही मन्दिरको खट जात्रा गर्दै मध्यपुर थिमिका चिलाख जात्रालु । तस्बिर :

म्याग्दीको रुम गाउँ

रासस
पोखरा न्युज – ३० चैत्र । म्याग्दीको मालिका गाउँपालिका–३ मा अवस्थित रुम गाउँ । सडक सञ्जालले जोडिएको रूम गाउँमा तामा र ढुंगाखानी रहेको रहेको छ ।

पोखरामा फेवातालको किनारमा झर्दै गरेको प्याराग्लाईडिङ

रासस
पोखरा न्युज – २९ चैत्र  । पोखराको पर्यटकीय आकर्षण फेवातालको किनारामा बिहीबार सराङकोटबाट झर्दै गरेको प्याराग्लाईडिङ । सो तालको बीचमा रहेको तालबाराही मन्दिरको रमणीय दृश्य

मध्यपहाडी लोकमार्गको तमोर करिडोर

रासस
पोखरा न्युज – २९ चैत्र । तेह्रथुम र पाँचथर जोड्ने मध्यपहाडी लोकमार्गको तमोर करिडोरमा बनेको पुल र पाँचथरको माझिटार । तस्वीर : अमृत बास्तोला, तेह्रथुम

पोखरामा फेवातालको बीचमा रहेको तालबाराही मन्दिर

रासस
पोखरा न्युज – २७ चैत्र । पोखरामा फेवातालको बीचमा रहेको तालबाराही दर्शनका लागि जाँदै भक्तजन । तस्वीर : हरि बाँस्तोला, पोखरा