Pokhara News

म्याग्दीमा निर्माणाधीन स्वास्थ्य चौकी

रासस
पोखरा न्युज – २६ चैत्र । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा निर्माणाधीन घार स्वास्थ्य चौकी भवन । तस्वीर : सन्तोष गौतम, म्याग्दी

बागलुङको मौरीभीरमा मह शिकार

रासस
पोखरा न्युज – २५ चैत्र । बागलुङको गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभीरमा मह शिकार गर्दै शिकारी । निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले गलकोटमा मह शिकार महोत्सवको आयोजना

म्याग्दीको रघुगंगामा टोपा नाच

रासस
पोखरा न्युज – २५ चैत्र । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमेपुजाको अवसरमा निकालिएको परम्परागत टोपा नाच । तस्वीर –  कमल खत्री, म्याग्दी

पोखरा शाखाबाट लगिएको नयाँ पुस्तक बेनीमा भण्डारण गरिदै

रासस
पोखरा न्युज – २५ चैत्र । नयाँ शैक्षिक सत्रका लागि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीलाई विक्री गर्न जनक शिक्षा सामग्री लिमिटेडको पोखरा शाखाबाट ल्याएको पुस्तक बेनीका पुस्तक

म्याग्दीमा भीरबाट निकालिएको मह

रासस
पोखरा न्युज – २२ चैत्र । म्याग्दीको दोसल्लेको भीरबाट निकालिएको महको पोला देखाउँदै मह शिकारी । तस्वीर : राकेश शर्मा, म्याग्दी

म्याग्दीको घोडेपानीमा पर्यटक

रासस
पोखरा न्युज – २० चैत्र । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित गुराँसको जंगल अवलोकनका लागि आएका पर्यटक । तस्वीर : सन्तोष गौतम, म्याग्दी

बागलुङमा जोखिमयुक्त काठको पुलबाट विद्यालय जाँदै विद्यार्थी

रासस
पोखरा न्युज – २० चैत्र । बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गा दोभानको जोखिमयुक्त काठको पुलबाट विद्यालय जाँदै विद्यार्थी । तस्वीर : रामबहादुर थापा, बागलुङ, रासस

म्याग्दीमा लालीगुराँसको जंगलको बीचमा रहेको घोडेपानी

रासस
पोखरा न्युज – १९ चैत्र । लालीगुराँसको जंगलको बीचमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय गाउँ घोडेपानी । लालीगुराँस फुलेपछि घोडेपानी मनमोहक बनेको छ

भोटेकोशीमा रहेको पुलबाट बञ्जी जम्प गर्दै पर्यटक

रासस
पोखरा न्युज – १९ चैत्र । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-१ पाङलाङ र वडा नं. ५ नयाँपुलको बीचमा रहेको पुलबाट साहसिक खेल बञ्जी जम्प गर्दै आन्तरिक पर्यटक

म्याग्दीको पुनहिलबाट लालीगुराँसको अवलोकन गर्दै पर्यटक

रासस
पोखरा न्युज – १९ चैत्र ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ स्थित पर्यटकीयस्थल पुनहिलबाट लालीगुराँस फूलको अवलोकन गर्दै पर्यटक । ढकमक्क फुलेको गुराँसको फूलले पर्यटकलाई आकर्षित गरेको