Pokhara News

पनौतीमा आलु र सुन्तला खेती

रासस
पोखरा न्युज – १८ चैत्र ।   काभ्रेको पनौतीमा गरिएको आलु र सुन्तला खेती । यहाँका कृषक आलु खेती सुन्तलाप्रति आकर्षित भएका छन् । तस्वीर :

तराईदेखि ल्याउँदै राँगाभैँसी

रासस
पोखरा न्युज – १६ चैत्र । काठमाडौँमा तराईदेखि ल्याउँदै गरेका राँगाभैँसी । तस्वीर : पवित्रा गुरागाईँ

पाथीभरा मन्दिर क्षेत्रमा मृत अवस्थामा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा

रासस
पोखरा न्युज – १५ चैत्र  । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा बिहीबार मृत अवस्थामा फेला परेको दुर्लभ वन्यजन्तु रेडपाण्डा । मृत अवस्थामा रहेको रेडपाण्डालाई कुकुरले च्यापेर

पोखरामा आगामी शैक्षिक सत्रका लागि वितरण गर्न राखिएका पुस्तक

रासस
पोखरा न्युज – १५ चैत्र । प्रदेश–४ का जिल्लामा आगामी शैक्षिक सत्रका लागि वितरण गर्न जनक शिक्षा सामाग्री केन्द्र पोखरामा भण्डारण गरेर राखिएका पुस्तकहरु । तस्वीर

जलजलेमा पुगेका ३८ देशका पर्यटक

रासस
पोखरा न्युज – १३ चैत्र । तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्रमा पुगेका पर्यटकका लागि टाँगिएका टेन्ट । गुराँसले राताम्मे बन्दै गरेका यहाँका डाँडाकाँडा ३८ देशका पर्यटकले

९ फिट गहिरो खाडलमा ९ दिने भू–तपस्या गरेर निस्किदै झापाकी विदुषी

रासस
पोखरा न्युज – १२ चैत्र । नौ फिट गहिरो खाडलमा नौ दिने भू–तपस्या गरेर आज विहान निस्किदै  झापा, शिवसताक्षी–१० की विदुषी बृन्दादेवी बराल (निरौला) । तस्वीर

आयोडिनको कमीका कारण व्यक्तिमा गलगाँड

रासस
पोखरा न्युज – १२ चैत्र । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ नौखरीका गलगाँड भएका व्यक्ति । आयोडिनको कमीका कारण गलगाँड भएका मुक्त कमैया परिवारका यी व्यक्तिले आर्थिक

पुनहिलमा रमाउँदै पर्यटक

रासस
पोखरा न्युज – १२ चैत्र  । म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिलको रमनीय दृश्य अवलोकन गरी रमाउँदै पर्यटक । तस्बिरः कमल खत्री, म्याग्दी

पोखरामा निमार्णधिन अन्तराष्ट्रिय विमानस्थलमा मजदुरको स्वास्थ्य जाँच गर्दै चिनियाँ चिकित्सक

पोखरा न्युज
पोखरा न्युज – ११ चैत्र  ।    पोखरामा निमार्णधिन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार आयोजित स्वास्थ्य शिवीरमा मजदुर र स्थानीयको स्वास्थ्य जाँच गर्दै चिनियाँ चिकित्सक

ड्रोनबाट सम्भाव्यता अध्ययन

रासस
पोखरा न्युज – ११ चैत्र । नुवाकोटको पञ्चकन्या–३ स्थित प्रांगारिक फार्म हाउसको पूर्वाधार सम्भाव्यता अध्ययनका लागि ड्रोन क्यामराबाट तस्वीर लिइँदै । तस्वीर : कृष्णराज गौतम