Pokhara News

‘मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ’ – गृहमन्त्री

रासस
पोखरा न्यूज -२२, साउन । गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताएका छन् । इण्डोनेसियाको बालीमा सोमबारबाट जारी

विदेशमा रहेका नेपाली श्रम, सीप र पूँजी नेपाल भित्र्याइने

रासस
पोखरा न्यूज -२१, साउन ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले विदेशमा प्राप्त गरेको श्रम, सीप र पूँजीलाई नेपाल भित्र्याउन सक्दो पहल गरिने बताएका छन्

सुनुवाइ समिति : सत्ता र प्रतिपक्षबीच आरोपप्रत्यारोप

रासस
पोखरा न्यूज -२१, साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदिय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको

नेपालमा लगानी गर्न अर्थमन्त्री डा खतिवडाको आग्रह

रासस
पोखरा न्यूज -२१, साउन ।  अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठक : शोकप्रस्ताव पारित

पोखरा न्युज
पोखरा न्यूज -२०, साउन । प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । बैठकले उनको चिरशान्तिको

समृद्धिका लागि डिजिटल नेपाल अपरिहार्य : प्रधानमन्त्री

रासस
पोखरा न्यूज -१८, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको

प्रतिनिधिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

रासस
पोखरा न्युज -१७, साउन । प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदन मार्फत सांसदले

काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

रासस
पोखरा न्युज -१६, साउन । नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा

सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त

रासस
पोखरा न्युज -१६, साउन । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका

शोक प्रस्ताव पारित

रासस
पोखरा न्युज -१६, साउन । राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित ग¥यो । राष्ट्रियसभाका