पोखरामा चलचित्र ‘पुरानो डुंगा’को आज प्रेस शो हुँदै

मंसिर –
रामबाबु गुरुङ् निर्देशित नेपाली चलचित्र ‘पुरानो डुंगा’को बुधबार देशका विभिन्न ठाउँमा प्रिमियर भएको छ । शुक्रवार रिलीज हुने यो चलचित्रको राजधानीको जयनेपाल हलमा आयोजित प्रिमियर भएको थियो ।

कार्यक्रममा चलचित्रकर्मी, सञ्चारकर्मी तथा शुभेच्छुकको उपस्थिती थियो । प्रिमियरमा अभिनेता आर्यन सिग्देल, खगेन्द्र लामिछाने अभिनेत्री नम्रता श्रेष्ठ, केकी अधिकारी, पूजा शर्मा, बेनिशा हमाल, स्वस्तिमा खड्का, निर्देशक रामबाबु गुरुङ, निश्चल बस्नेत लगायतका पुगेका थिए ।

यस्तै, आज पोखराको सिने प्लेक्समा ११ः४५ बजे प्रेश शो हुँदैछ । प्रशे शो मा चलचित्रका कलाकारहरुको उपस्थिती रहने चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम बिकले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button