राजेश हमाल र संचिता लुइँटेल पत्ति नमिलेको तासमा खेले (भिडियो सहित)

तिहारको सुभकामना सहित सिडिएम म्युजिक क्रीयशनले भब्य भिडियो प्रीमियर गरेर गजल पत्ती नमिलेको तासको म्युजिक भिडियो सार्वजनिक गरेको छ। गीतकार प्रकाश घिमिरेको गजल पत्ती नमिलेको तासमा नायक राजेश हमाल,संचिता लुइँटेल र चर्चित कलाकार सुनिल कटवालको बेजोड अभिनय देख्न पाईनेछ।

प्रकाश घिमिरेको लेखन , उमेश सुब्बाको संगीत, राजिव शाहको संगीत संयोजन र मिक्सिङ्गमा गायक सिडि विजय अधिकारी र गायिका मनिशा राईको आवाजमा रहेको गजललाई निर्देशक जीवन शाहीले निर्देशन गर्नुका साथै सुदिप बरालको छायाँकन अनि अर्जुन पोख्रेलको सम्पादन रहेको छ। गजलमा बाल कलाकार एक्स्मा अधिकारीको पनि अभिनय रहेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button