४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ८२ वर्षीय वृद्ध पक्राउ

पोखरा न्युज डटकम –

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा लमजुङका एक वृद्ध पक्राउ परेका छन् ।

मध्य नेपाल नगरपालिका–९ गाउबाङ्ग्रे बस्ने ८२ वर्षीय शमशेर बहादुर परियारलाई करणी गरेको अभियोगमा  पक्राउ गरेको प्रहरीले जनाएको छ   ।

परियारले  बुधबार गाउबाङ्ग्रे  कि  ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले परियारलाई पक्राउ गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button