राप्रपा कास्कीमा जयलाल

पोखरा –

राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता भेला पोखरा र लम्जुङमा सम्पन्न भएको छ ।

भेलाले कास्कीमा जयलाल पुन र लम्जुङमा शंकरराज विष्टलाई अध्यक्षमा चयन गरेको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सुर्य बास्तोलाले जानकारी दिनुभयो । कास्कीमा पार्टी नेता जेवी कुँवर र लम्जुङमा बालचन्द्र श्रेष्ठलाई चयन गरेको छ ।

शुक्रबार पोखरामा सम्पन्न भेलामा प्रमुख अतिथि प्रदेश नम्वर चारका संयोजक हेमजंग गुरुङले नेपाललाई सनातन हिन्दु राष्ट कायम गर्न एकमात्र पार्टी राष्टिय प्रजातन्त्र पार्टी रहेको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button