एकसिँगे गैँडालाई उद्दार

पोखरा न्युज –

चितवन निकुञ्जबाट बाढीले बगाएर भारतको वाल्मीकिनगरमा पुगेको दुर्लभ एकसिँगे गैँडालाई उद्दार गरेर चितवन ल्याउँँदै संरक्षणकर्मीको टोली । भारतबाट यसैगरी तीनवटा गैँडा उद्दार गरिएको छ ।

तस्बिर ः सौजन्य–सन्तोष भट्टराई, चितवन, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button