“सायद -२” रिलिजको उल्टागन्ति सुरु, चोक-बजार सबैतिर छ्याप्छ्याप्ती (भिडियो सहित)

[mom_video type=”youtube” id=”osE2jdT-Odo”]

पोखरा न्युज –

चलचित्र  “सायद-२” को सार्बजनिक प्रदर्शन मिति नजिकिदै गर्दा यतिखेर भने सबै तिर प्रचारको लागि टीम निस्केको छ । बिसेष गरि सायद २ का फ्यानहरुले प्रचार प्रचारमा निकै सघाई रहेको जानकारी फिल्मका निर्माता सुनिल रावलले दिएका छन् ।

दुर्गिश ब्यानर बाट निर्मित यो फिल्ममा सुशील श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । साउन ३० गते बाट देशैभर एक साथ् प्रदर्शनमा आउने चलचित्र सायद -२ लाई सुनिल रावल संगै इश्वर श्रेष्ठ र सुभाष लामिछानेले निर्माण गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button