पोखरा –
पोखराको शान्ति वनवाटिकामा रहेको फलफुल तरकारी बजारमा सुन्तला विक्रि गर्दै व्यवसायी । सुन्तलाको सिजन सुरु भएसंगै पोखरामा स्याङजा, गोर्खा लगायतको क्षेत्रमा सुन्तला आउन थालेको । हिजोआज पोखरामा सुन्तलाको मूल्य प्रति केजी ५० रुपैया देखि ८० रुपैया पर्दछ ।
तष्विर डि.एन.बी.