गीतकार सुन्दर पन्त रचित गिती एल्बम “सुन्दर सपना“ बिमोचित

पोखरा-

गीतकार तथाशिक्षक सुन्दर पन्तद्वारा रचित“सुन्दर सपना“नामकगितीएल्बम बरिष्ठ गीतकार कृष्णहरी बरालबाट एक समारोह विचबिमोचनगर्नुभएको छ । उक्तगितीएल्बममाचारओटाआधुनिकगीत , तीनओटा लोक पपगित र एउटा राष्ट्रिय गीत समाबेश गरिएको छ ।

सुन्दर सपनाएल्बममाअन्जु पन्त, सन्तोष लामा, ताराबिर पाण्डे , टंक बुढाथोकी , सन्तोष रजौरे, पुष्पा गुरुङ, बिजयथापाको स्वर तथा कल्याण सिंह, सन्तोष लामा, सन्तोष रजौरे, टंक बुढाथोकी, तारबिर पाण्डेको संगीत रहेको छ । गीतमादिनेशश्रेष्ठको संगीत सम्योजन रहेको छ ।

उक्तगितीएल्बममा समाबेश भएकागीत संगीतको बारेमा बरिष्ठ संगीतकार बुलु मुकारुङ्गले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । एल्बममा सङ्रहित सन्तोष लामाको आवाजमा रहेको गीतनागबेलीचाल् तथातारबिर पाण्डेको आवाजमा रहेको गीतमायाँगर्नु पराईलाईको म्युजिक भिडियो पनि सार्वजनिकगरिएको थियो । यस् एल्बमलाई आर्टिस्ट नेपाल ले बजारमाल्याएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button