Pokhara News

स्मार्ट सिटि पोखरामा अनुशासन पुर्वक लाइनमा हिडदै चौपाया

पोखरा न्युज
पोखरा न्यूज -३१, जेठ । पोखरा लेखनाथ महानगरको नयाँसडक चिप्लेढुंगा सडक खण्डमा अनुशासन पुर्वक लाइनमा हिडदै छाडा चौपायाहरु । स्मार्ट सिटि पोखराको सडकमा यत्रतत्र  छाडा चौपायाहरु  देखिन थालेपछि

पोखराको डेभिड फल्स परिसरमा बनेको परम्परागत कलात्मक घर

पोखरा न्युज
पोखरा न्यूज । पोखराको पर्यटकीय स्थल पातले छाँगो (डेभिड फल्स) परिसरमा बनेको परम्परागत कलात्मक घर ।  

धवलागिरि हिमालको शोभा बढाउँदै लालीगुराँस

रासस
पोखरा न्युज – १० बैशाख । बागलुङको गलकोटस्थित पर्यटकीय लेक घुम्टेबाट देखिएको धवलागिरि हिमाल र पृष्ठभुमिमा फुलेको लालीगुराँस । तस्बिर : रामबहादुर थापा, बागलुङ

मनाङको फुगाउँ जाने एउटै मात्र गाउँको ढोका

रासस
पोखरा न्युज – १० बैशाख । हिमाल पारीको जिल्ला मनाङको उत्तरी भेगस्थित नार्पाभुमि गाउँपालिकाको वडा नं ४ र ५ फुगाउँमा जाने एउटै मात्र गाउँको ढोका ।

रमणीय बेगनास ताल

रासस
पोखरा न्युज – ०९ बैशाख । ताललै तालको शहर पोखरा लेखनाथ महानगरपालिकास्थित रमणीय बेगनास ताल । यो ताल स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको

बागलुङको घुम्टेमा साहासी पर्यटक

रासस
पोखरा न्युज – ०९ बैशाख । बागलुङको पर्यटकीय लेक घुम्टेमा अवस्थित ‘हात्ती सुँढे’ थुम्कोमा चढेका आन्तरिक पर्यटक । तस्वीर : रामबहादुर थापा, बागलुङ

हिउँदमा मात्र बसोबास हुने गाउँ

रासस
पोखरा न्युज – ०९ बैशाख  । हिउँद याममा ४ महिना मात्र बसोबास हुँदै आएको जाजरकोटको औलगुत्ता गाउँ । वर्षा याममा पहिरोको डरले यहाँका स्थानीयवासी रुकुम

गौँथलीका बचेरालाई आहारा

रासस
पोखरा न्युज – ०८ बैशाख । धादीङको धार्केमा गौँथलीका बचेरालाई आहारा खुवाउँदै । मानिसको नजिक बस्न रुचाउने गौँथली पक्की घर निर्माणसंगै बासस्थान अभावले लोप हुँदै गएको

म्याग्दीको राम्चेमा आलु खेती

रासस
पोखरा न्युज – ०८ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा गरिएको आलु खेती । राम्चे आलु खेतीका लागि प्रख्यात छ । तस्वीर : सन्तोष गौतम,

धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माण गरिएको एकीकृत नमूना सन्तपुर बस्ती

रासस
पोखरा न्युज – ०७ बैशाख । धुर्मुस सुन्तली फाउण्डेशनले रौतहटको चन्द्रपुर नगरपालिका–८ मा बाढीपीडितका लागि निर्माण गरिएको एकीकृत नमूना सन्तपुर बस्ती । तस्बिरः रोशन सापकोटा