pnews
-
गण्डकी
पोखरामा प्याराग्लाइडिङ दुर्घट्ना, एक घाइते
पोखरा न्युज – २५ चैत्र । पोखरामा आइतबार दिउसो प्याराग्लाइडिङ दुर्घट्ना भएको छ । पोखरा लेखनाथ महानगरपालिका २४ तोरीपानीमा दिउसो…
थप पढ्नुहोस् -
गण्डकी
पोखराको ड्यामसाइडबाट ५२ हजार नगद सहित ८ जुवाडे पक्राउ
पोखरा न्युज – २५ चैत्र । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा शुरु गरिएको स्वीप अप्रेसनअन्तर्गत रु ५२ हजार १५ सहित आठ जना…
थप पढ्नुहोस् -
गण्डकी
पोखराको सराङकोटमा पर्यटक गाडीको ठक्करबाट युवकको मृत्यु
डिएनबी, पोखरा न्युज – २५ चैत्र । पर्यटक हाईस माईक्रो बसको ठक्करले शनिबार पोखराको सराङकोट स्थित लामागाँउमा एक युवाको मृत्यु…
थप पढ्नुहोस् -
गण्डकी
क्रिकेट स्टेडियमका लागि धुर्मुस सहितको टोलीद्धारा पोखरामा जग्गा अवलोकन
डि.एन.बी, पोखरा न्युज – २४ चैत्र । पर्यटकीय नगरी पोखरामा खेलकुदको राजधानि बनाउने चर्चा चलि रहदा शनिबार पोखरामा केहि…
थप पढ्नुहोस् -
गण्डकी
पोखरा १७ घारीपाटनबाट लागूऔषध सहित दुई जना पक्राउ
पोखरा न्युज – २४ चैत्र । पोखरा लेखनाथ महानगरपालिका १७ घारीपाटनबाट लागूऔषध सहित दुइ जना पक्राउ परेका छन् । गाजाँ र…
थप पढ्नुहोस् -
प्रदेश ४ मा खानेपानी समस्यादेखि जलवायु परिवर्तनको चिन्ता
पोखरा न्युज – २४ चैत्र । प्रदेश नं ४ को शुक्रबार पोखरामा बसेको प्रदेशसभा बैठकमा शून्य समय र विशेष समयमा बोल्ने…
थप पढ्नुहोस् -
पोखरामा घुस लिदै गर्दा जिल्ला शिक्षा कार्यालयका २ प्राविधिक पक्राउ
पोखरा न्युज – २३ चैत्र । कास्कीको मादी गाँउपालिकाका दुई सामुदायिक आधारभूत विद्यालयबाट घुस लिदै गरेका जिल्ला शिक्षा कार्यालय कास्कीका दुई…
थप पढ्नुहोस् -
गण्डकी
१ करोड ठगी गरेको अभियोगमा कास्की, लमजुङ र तनहुँका ४ जना पक्राउ
पोखरा न्युज – २३ चैत्र । महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न व्यक्तिलाई नेपाली सेनाको उपसेनानी र अनुसन्धान विभागको असई बनाइदिने भन्दै…
थप पढ्नुहोस् -
पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बालकको मृत्यु भएपछी अस्पताल तनाबग्रस्त
पोखरा न्युज – २२ चैत । उपचारको क्रममा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बालकको मृत्यु भएपछी अस्पताल तनाबग्रस्त बनेको छ । प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालका…
थप पढ्नुहोस् -
गण्डकी
पोखराको आलु महोत्सवमा बोको हेर्नेको भिड्
डि.एन.बी, पोखरा न्युज – २२ चैत्र । पोखराको हेमजामा आज (विहबार) देखि सुरु भएको राष्ट्रिय आलु महोत्सवमा बोको हेर्नेको भिड नै…
थप पढ्नुहोस् -
गोर्खाको गाँउमा पानी पुर्याउन अन्नपुर्ण क्लवको सक्रियता
डिएनबी, पोखरा न्युज – २२ चैत्र । गोर्खाको सहिद लखन गाँउपालिका वडा नम्बर ६, घैरुङ वास्कोटस्थित अन्नपुर्ण युवा क्लव सक्रिय रुपमा…
थप पढ्नुहोस् -
नेपाली महिला ह्याण्डबल टोलीको भारतमा ऐतिहासिक जित
पोखरा न्युज – २१ चैत । नेपाली महिला ह्याण्डबल टोलीले विदेशी भूमिमा हाल सम्मकै ऐतिहासिक सफलता प्राप्त गरेको छ ।…
थप पढ्नुहोस् -
मणिपाल अस्पतालको सबै सेवा संचालन हुने, ४ कर्मचारी अस्पतालमै भर्ना
डिएनबी, पोखरा न्युज – २० चैत्र । पोखराको मणिपाल शिक्षण अस्पताल आज (मंगलबार) देखि पुनः संचालनमा आउने भएको छ। आज वार्ता…
थप पढ्नुहोस् -
प्रदेश ४ का मुख्य मन्त्री गुरुङ मैदानमा उत्रने
केशव पाठक, पोखरा न्युज – १९ चैत्र । खेलकुदका माध्यमद्वारा विश्वमा शान्तीको पार्दुभाव गर्न शंयुक्त राष्ट्र संघले अर्पिल ६ लाई विशेष…
थप पढ्नुहोस् -
पोखराको मणिपाल अस्पतालमा झडप, कर्मचारी र प्रहरी घाइते
अस्पतालको इमर्जेन्सी बाहेक सबै सेवा प्रभावित डिएनबी, पोखरा न्युज – १९ चैत्र । पोखराको मणिपाल शिक्षण अस्पतालमा आज (सोमबार) विहान…
थप पढ्नुहोस् -
गण्डकी
पोखरा लेखनाथ महानगर कार्यालयमा फेसबुक बन्द
केशब पाठक, पोखरा न्युज – १८ चैत्र । पोखरा लेखनाथ महानगर कार्यालयमा आइतबारबाट पूर्ण रुपमा सोसियल मिडिया मध्येको फेसबुक बन्द भएको…
थप पढ्नुहोस्