society
-
समाचार
कसैलाई व्यक्तिगत विवरण नदिन आग्रह
पोखरा न्यूज । विज्ञान र प्रविधिको उपजको रुपमा रहेको सामाजिक सञ्जाल आम मानिसको दैनिकी नै बनेको छ । सकारात्मक काममा…
थप पढ्नुहोस् -
समाचार
यात्रुसँग बढी भाडा लिने ८ पक्राउ, यात्रु ओसार्ने ४७ निजी सवारीलाई कारबाही
पोखरा न्यूज । ट्राफिक प्रहरीले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने आठ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा…
थप पढ्नुहोस् -
समाचार
लोभलाग्दो परिवारको कथा : बुबा र तीनै छोरा पाइलट
रमेश लम्साल, पोखरा न्यूज । “अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छाँै । काम गर्न…
थप पढ्नुहोस् -
समाचार
सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थाले
पाेखरा न्यूज । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका…
थप पढ्नुहोस् -
समाचार
नेपाललाई पाकिस्तानको ४ करोड बढी सहयोग
पाेखरा न्यूज । पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ लाख वित्तीय सहयोग गरेको छ ।…
थप पढ्नुहोस् -
समाचार
बाढीपहिरोमा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने
पाेखरा न्यूज । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसको बाढी पहिरो…
थप पढ्नुहोस् -
समाचार
जातीय भेदभाव बारे भ्रामक समाचार फैलाउने ६ अनलाइन बन्द
पाेखरा न्यूज । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ । रुपा सुनार र…
थप पढ्नुहोस् -
समाचार
फस्टाउँदै भक्तपुरे जुजु धौ, यसरी बनाइन्छ
लक्ष्मी गारु, पाेखरा न्यूज । असार १५ को अवसरमा रोपाइँमा मात्र होइन, घरघरमा दही चिउरा खाने लोक परम्परा रहेको छ…
थप पढ्नुहोस् -
समाचार
जीवन रक्षा कोषलाई निरन्तरता दिदै गण्डकी प्रदेश
पाेखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना प्रभावित व्यवसायी उकास्न जीवन रक्षा कोषलाई यस वर्ष पनि निरन्तरता…
थप पढ्नुहोस् -
समाचार
नेपाल धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा तेस्रो
नारायण न्यौपाने, पाेखरा न्यूज । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा…
थप पढ्नुहोस् -
समाचार
रुपा सुनारको न्यायका लागि विरोध प्रदर्शन
पाेखरा न्यूज । काठमाडौँमा रुपा सुनारलाई जातका आधारमा कोठा भाडा नदिइएको भन्दै मकवानपुरमा दलित अधिकारवादी सङ्घसंस्थाले रुपाको न्यायका लागि दबाब…
थप पढ्नुहोस् -
समाचार
आज असार १५: देशभर धान दिवस मनाइँदै
पाेखरा न्यूज । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ…
थप पढ्नुहोस् -
खेलकुद
सन्दिप लामिछानेले गरे पहिरो पीडितलाई सहयोग
पाेखरा न्यूज । नेपाली लिग स्पिनर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरोपीडितलाई सहयोग गर्नुभएको छ । उहाँले गत वर्षको पहिरोले विस्थापित…
थप पढ्नुहोस् -
समाचार
गण्डकी प्रदेशलाई सडक मानवमुक्त बनाइने
पाेखरा न्यूज । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काले प्रदेशलाई सडक मानवमुक्त बनाउने र…
थप पढ्नुहोस् -
समाचार
चट्याङ्ग लागेर २ को मृत्यु
पाेखरा न्यूज । वर्षासँगै परेको चट्याङ्ग लागेर महोत्तरीको मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्युभएको छ । मृत्युहुनेमा मनरासिस्वा वडा नं ४…
थप पढ्नुहोस् -
समाचार
निःशुल्क उपचारमा जुटे नेपाल प्रहरीका स्वास्थ्यकर्मी
पाेखरा न्यूज । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते…
थप पढ्नुहोस्