tourism
-
समाचार
लोपउन्मुख कुँडुले घर हेर्न पाल्पा जाऔँ !
पोखरा न्यूज – २५, पुष । प्रायः मेला महोत्सवमा मात्र देख्न पाइने गाउँ समाजबाट हराउँदै गएको कुडुले घर पाल्पामा देख्न…
थप पढ्नुहोस् -
गण्डकी
पर्यटक तान्दै लमजुङको ‘रक गार्डेन’
जनक श्रेष्ठ–२४, पुष । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित खानीगाउँ ‘रक गोर्डेन’ ले भ्रमण…
थप पढ्नुहोस् -
गण्डकी
गण्डकी प्रदेशमा पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा
वासुदेव पौडेल – २३, पुष । कतै चराझैं उड्ने त कतै डोरीमा बाँधिएर हामफल्ने, झट्ट सम्झदा कहाली लाग्छ । पछिल्ला…
थप पढ्नुहोस् -
समाचार
स्याङ्जामा सुन्तला र होमस्टेले जीवनस्तर उकास्दै
दीननाथ बराल, पोखरा न्यूज – २२, पुष । स्याङ्जाको वालिङ स्थित एकै गाउँमा ८० लाख मुल्य बराबरको सुन्तला उत्पादन भएको…
थप पढ्नुहोस् -
समाचार
कालीञ्चोकमा हिँउ खेल्ने पर्यटकको घुइँचो
प्रभु जिरेल – २२, पुष । पर्यटन वर्षको शुभारम्भसंगै दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालीञ्चोकमा हिँउ खेल्ने आन्तरिक तथा…
थप पढ्नुहोस् -
गण्डकी
मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो
पोखरा न्यूज – २२, पुष । मुस्ताङ र आसपासमा परेको हिमपातसँगै यतिखेर चिसोको प्रवाह नगरी आन्तरिक पर्यटक पुग्न थालेसँगै त्यस…
थप पढ्नुहोस् -
गण्डकी
शब्द यात्रामा मर्दी ट्रेक, पदयात्रादेखि घरबाससम्म
कृष्ण दवाडी – २२, पुष । हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अगाडि ठडिएका हिमशृङ्खला । हिउँले छपक्कै छोपेका…
थप पढ्नुहोस् -
समाचार
रारा घुम्न गएका पर्यटक मर्कामा !
पोखरा न्यूज – २२, पुष । नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ ।…
थप पढ्नुहोस् -
गण्डकी
पोखरामा दुई महिना भित्रै हिमाल हेर्दै बन्जी जम्प गर्न पाइने
दीननाथ बराल , पोखरा न्यूज – २१, पुष । सहासिक खेलकुदको केन्द्र पोखरामा अर्को साहसिक खेल बन्जी जम्प थपिदैछ ।…
थप पढ्नुहोस् -
गण्डकी
जाने होइन त हिउँ खेल्न पोखरा नजिकैको मोराडाँडा
हरि बास्तोला– २१, पुष । तिनताका पोखराबाट ताङतिङ पुग्न झण्डै एक दिन नै हिँड्नुपथ्र्यो । जमाना फेरिएको छ । पोखराको…
थप पढ्नुहोस् -
समाचार
तनहुँको मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने
पोखरा न्यूज – २१, पुष । पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा…
थप पढ्नुहोस् -
गण्डकी
गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत
पाेखरा न्यूज – १८ पुष । गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त…
थप पढ्नुहोस् -
समाचार
मुस्ताङमा ५७ हजार पर्यटक पुगे
पाेखरा न्यूज – १८ पुष । सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण…
थप पढ्नुहोस् -
गण्डकी
पोखरामा यस वर्ष २० प्रतिशतले पर्यटक वृद्धि !
दीननाथ बराल, पोखरा न्यूज – १७, पुष । पर्यटकीय नगरी पोखरा आउने पर्यटकको सङख्या यस वर्ष (२०१९) मा पनि वृद्धि…
थप पढ्नुहोस् -
समाचार
दोलखाको भीमसेन मन्दिर धार्मिक पर्यटकीय गन्तब्य बन्दै
दीपशंकर चौलागाई– १७, पुष । धार्मिक पर्यटनका लागि महत्वपूर्ण मानिएको दोलखाको भीमसेन मन्दिरमा व्यापारीको इष्टदेवताको रूपमा पूजा हुँदै आएको छ…
थप पढ्नुहोस् -
गण्डकी
तनहुँको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा भक्तजनलाई स्वागत
पोखरा न्यूज- १६, पुष । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजनलाई नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज…
थप पढ्नुहोस्