पार्वतीको धमाकेदार नृत्यको स्वादमा तीज गीत “झुम्का लगाउँछु“ (हेर्नुहोस् भिडियो)

[mom_video type=”youtube” id=”PAEa8Eo7s9Y”]

पोखरा न्युज –

नारीहरुको महान चांड हारितालिका तीज नजिकिँदै गर्दा बजारमा दिनहुँजसो थुप्रै तीज गीतहरु आउने क्रममा फेरि अर्को छुट्टै स्वादको अडियो र भिडियो सहितको तीज गीत “झुम्का लगाउँछु“ रिलिज भएको छ।

गीतकार सुमन कार्कीको शब्द, गायक सिडी विजय अधिकारीको संगीत,राजु कार्कीको एरेञ्ज र गायिका मनिषा राईको आवाजमा उक्त गीत युट्युबमार्फत भर्खरै सार्बजनिक गरिएको छ। सिडीएम म्युजिक क्रिएशनको प्रस्तुतिमा रहेको सो गीतको भिडियो निर्देशन जीवन शाहीले, नृत्य निर्देशन सन्तोष राजबहाकले , छायाँकन उत्सब दहालले र सम्पादन अर्जुन पोखरेलले गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button