पोखरेलीको जागर – छतमै तरकारी

पोखरा –

पोखरामा जग्गाको अभाव भएको अबस्थामा केहि जागरीला पोखरेलीहरुले घर तथा भवनको छतमा फलफुल तरकारी फलाउन थालेका छन । पोखराको चाउथेमा विगत ३ बर्ष देखि आफ्नो घरको छतमा मौसमी तरकारी लगाउदै आएकी सिता पोखरेलको मेहनतको फल खाने वेला भएको छ । तस्बिरमा उनको घरको छतमा वोरामा लगाईएको काउली, व्रोकाउली लगायतका हरियो तरकारी ।

तस्बिर – मिना पोखरेल 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button