सहारा क्लवको अध्यक्षमा पुनः आचार्य

पोखरा २६, भदौ
सहारा क्लवको १७ औं वार्षिकोत्सव एवं नवौं महाधिवेशनले पुनः विरभद्र आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
त्यसै गरी बरिष्ठ उपाध्यक्ष केशव बहादुर थापा, उपाध्यक्षमा मनकाजी गुरुङ, हरिराम गुरुङ, चित्रबहादुर पुन, महासचिवमा केशवराज बराल, सचिवमा सुरेन्द्र बहादुर श्रेष्ठ, कोषाध्यक्षमा विश्वराज बराल, सह–कोषाध्यक्षमा निल बहादुर थापा रहेका छन ।

त्यसै गरी सदस्यहरुमा विनु रानामगर, रोजिना गुरुङ, रेवि रिमाल, नवराज अधिकारी, सोम जोशी र रविन श्रेष्ठ रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button