• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News

जडिवुटि युक्त पिपलडाली मसला बजारमा

विज्ञापन
पोखरा न्यूज-पोखरा न्यूज
आश्विन २२, २०७२
जडिवुटि युक्त पिपलडाली मसला बजारमा

पोखरा २२, असोज :
जडिवुटि युक्त पिपिलडाली मसला बजारमा विक्रि वितरण सुरु भएको छ । देउराली टेष्ट एण्ड फेवर ईण्डस्ट्रीजले पोखरा सहितको बजारमा सुक्रबार देखि ४० प्रकारका जडिवुटिबाट उत्पादन भएको पिपिलडाली मसला बजारमा उपलब्ध भएको छ ।

पोखरा–२० र्यालेचौरमा करीब ३ करोडको लागतमा उक्त उद्योग संचालनमा आएको हो । अत्याधुनिक प्रविधिबाट मसला उद्योग संचालनमा आएको उद्योग संचालक कृष्णराज बाँस्तोलाले बताए । आफ्नै गाँउ घरमा उत्पादन भएका जडिवुटिको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धत गर्ने उद्धेश्यले उक्त उद्योग संचालन गरेको उनले जनाए ।

Loading...

४८ बर्षीय बास्तोलाले विगत २४ बर्षदेखि पोखरा केआईसिङ पुलमा बाँस्तोला ट्रेडर्स नामक किराना पसल संचालन गरेका उनले उक्त उद्योग संचालन गर्न ३ करोड लगानी गरेका छन । उक्त उद्योगबाट हाल दैनिक जसो एक हजार किलोग्राम मसला उत्पादन हुने भएको बताएका बाँस्तोलाले दैनिक ५ सय किलोग्रामसम्म मसला उत्पादन गर्न सकिने अत्याधुनिक प्रविधिको मेसिनहरु आफुहरुसंग भएको दाबी गरे । आफ्नै घर गाँउमा उत्पादन हुने जडिवुटि देखि लियर रुकुम, रोल्पा, मनाङ, मुस्ताङ हुदै भारतबाट समेत जडिवुटि आयात हुने गरेको उनले बताए । उनका अनुसार हाल नेपालमा उत्पादन हुने करीब ५० प्रतिशत जसो जडिवुटि प्रयोग भएको छ भने ५० प्रतिशत जसो भारतबाट आयात हुने गरेको छ ।

उक्त कम्पनीले मिक्स मसला, गरम मसला, मिट मसला, म म र चाउमिन मसला, चाट मसला, सब्जी मसला, चिया मसला लगायतका ६० ब्राण्डका मसलाहरु पोखरा क्षेत्र सहितका बजारमा सुक्रबार देखि विक्रि वितरण सुरु भएको उद्योग संचालक बाँस्तोलाले बताए । उनको अनुसार १५ रुपैयाको २५ ग्राम मसला देखि विभिन्न प्याकमा मसला बजारमा उपलब्ध भएको छ । उनले भने “पहिलो चरणमा हामीले यस मसला नेपालको पुर्वमेचिदेखि पश्चिम महाकालिसम्म पुु¥याउछौं, यो मसला उपभोक्ताहरुले बढी रुचाएको खण्डमा र हामी सफल भएको अबस्थामा हामीले मसु्रम, चिकेन सुप उत्पादन गरी चाउचाउ सम्म उत्पादन गर्ने लक्ष्य राखेका छौं ।” उक्त मसलामा विभिन्न प्रकारको जडिवुटि मिसिएकोले एक प्रकारको औषधिको रुपमा समेत काम हुने भएको उनले जनाए ।

यसै विच उक्त उद्योगको एक समारोहका बिच सुक्रबार उद्घाटन गरीएको छ । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले देशको कठिन परिस्थितीमा पनि यस्तो उद्योग पोखरामा संचालन हुनु यस क्षेत्रको लागि सकरात्मक सन्देश भएको बताए । भारतको अघोषित नाकावन्दीको कारण देशमा हाल अत्यावसेक बस्तु अभाव भएकोमा गुनासो गर्दै अध्यक्ष थापाले यसको विकल्पमा सरकारले उक्तरी क्षेत्रमा रहेको मित्र राष्ट्र चिनबाट समेत सामानहरु आयात गर्नु पर्नेमा जोड दिए ।

कम्पनिका बजार व्यवस्थापक विनोद अधिकारीले उक्त मसला पोखरा, गोर्खा, लमजुङ हुदै काठमाण्डौंसम्म पहिलो चरणमा पुराउने लक्ष्यका साथ आफुहरु लागि परेको बताए । उनले भने “नेपालीहरुको महान पर्व दशैं तथा तिहार पर्वको अवसरमा उपभोक्ताहरुलाई हामीले मसलामा फरक स्वाद दिन तयार छौं ।” बजार प्रतिनिधि कमल लामिछानेले अन्य मसला भन्दा पिपलडाँली मसला फरक स्वाद भएको दाबी गरे ।

0 प्रतिक्रिया दिनुहोस्
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    अटो रिक्सा पल्टिँदा ५ को मृत्यु

    अटो रिक्सा पल्टिँदा ५ को मृत्यु

    आश्विन २२, २०७२
    पोखरामा बृहत् शैक्षिक प्रदर्शनी हुने

    पोखरामा बृहत् शैक्षिक प्रदर्शनी हुने

    आश्विन २२, २०७२
    पोखरामा ३ श्रष्टा एकैसाथ सम्मानित

    पोखरामा ३ श्रष्टा एकैसाथ सम्मानित

    आश्विन २२, २०७२
    ‘मिस्टर नेपाल २०१९’ मा पोखराबाट ३ जना छानिए

    ‘मिस्टर नेपाल २०१९’ मा पोखराबाट ३ जना छानिए

    आश्विन २२, २०७२
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    - पोखरा न्यूज
    आश्विन २२, २०७२
    कास्की

    पोखरामा २ सय ५० सवारीसाधन प्रहरी नियन्त्रणमा

    - दीननाथ बराल
    आश्विन २२, २०७२
    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु
    कास्की

    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु

    - रासस
    आश्विन २२, २०७२
    पोखरा र बाग्लुङमा सुन किन्ने भन्दा बेच्ने बढी
    आजको सुन चाँदी दरभाउ

    सुनको मूल्यमा लगातार गिरावट

    - रासस
    आश्विन २२, २०७२
    घट्यो पेट्रोलको मूल्य
    समाचार

    पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

    - रासस
    आश्विन २२, २०७२

    समाचार

    अटो रिक्सा पल्टिँदा ५ को मृत्यु

    अटो रिक्सा पल्टिँदा ५ को मृत्यु

    आश्विन २२, २०७२
    पोखरामा बृहत् शैक्षिक प्रदर्शनी हुने

    पोखरामा बृहत् शैक्षिक प्रदर्शनी हुने

    आश्विन २२, २०७२
    पोखरामा ३ श्रष्टा एकैसाथ सम्मानित

    पोखरामा ३ श्रष्टा एकैसाथ सम्मानित

    आश्विन २२, २०७२
    ‘मिस्टर नेपाल २०१९’ मा पोखराबाट ३ जना छानिए

    ‘मिस्टर नेपाल २०१९’ मा पोखराबाट ३ जना छानिए

    आश्विन २२, २०७२
    जिप दुर्घटना: एकको मृत्यु, ४ जना गम्भीर घाइते

    बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक शिशुसहित २ को मृत्यु, २ घाइते

    आश्विन २२, २०७२
    मुटु रोग पीडित पत्रकार रिजाललाई सहयोग

    बिच भलिबलमा नेपालको मिश्रित परिणाम

    आश्विन २२, २०७२

    छुटाउनुभयो कि ?

    महिला ह्याण्डबलको फाइनलमा नेपाल, स्वर्णको लागि भारतसंग भिड्ने
    कास्की

    पोखरा रंगशालामा दर्शकको अत्याधिक भिड, टिकट काउण्टर २० मिनेट बन्द

    आश्विन २२, २०७२
    महिला ह्याण्डबलः नेपाल, बङ्गलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा
    कास्की

    महिला ह्याण्डबलको फाइनलमा नेपाल, स्वर्णको लागि भारतसंग भिड्ने

    आश्विन २२, २०७२
    भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण
    कास्की

    भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण

    आश्विन २२, २०७२
    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास
    कास्की

    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास

    आश्विन २२, २०७२

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    आश्विन २२, २०७२
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    आश्विन २२, २०७२
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    आश्विन २२, २०७२
    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट
    कास्की

    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

    आश्विन २२, २०७२
    पछिल्लो न्यूज
    पोखरा ट्रेड मलको उद्घाटन असोज २६ गते

    पोखरा ट्रेड मलको उद्घाटन असोज २६ गते


    शिवालय चोक – ०८, पोखरा, नेपाल
    पोखरा न्यूज प्रा.लि.
    सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४

    समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४
    email: pokharanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४
    email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 714 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News