धुर्मुस सुन्तलीको लोटे चर्पी सार्वजनिक – हेर्नुहोस् रमाईलो भिडियो

काठमाडौं, २२ चैत्र –

सरसफाइको विषयमानिर्माण भएको सर्ट मुभिलोटे चर्पी सार्वजनिकगरिएको छ । धुर्मुस सुन्तली युट्युबच्यानलमार्फत उक्तजनचेतनामुलकफिल्म सार्वजनिकगरिएको हो ।

सरसफाई र शौचालयको महत्व, आवश्यकताएवं प्रयोगबारे आमनागरिकलाई जानकारी गराउन कोडेफ र डब्लुएसएससीसको आर्थिक सहयोगमालोटे चर्पी निर्माण गरिएको हो । नवलपरासी र काठमाण्डौँमाखिचीएको यस सर्ट फिल्मले समाज फेरीएको कथा प्रस्तुत गरेको छ । लोटे चर्पीले पानीबोकेर बारीको पाटा वाखुला स्थानमादिशागर्नेहरु प्रतिव्यंग्यगर्दै सरसफाइमालाग्न प्रेरणा दिनेछ । साथै लोटे चर्पीलेखुला ठाउँमा दिशापिसाबगर्दा भोग्नु पर्ने अनेक समस्यालाई पनि रमाइलो ढंगले समेटेको छ । देशलाई खुलादिशामुक्तबनाउने अभियानमा सर्ट मुभिलोटे चर्पीले सघाउ पुर्याउने कोडेफकाअध्यक्ष गुणराजश्रेष्ठले बताएका छन् ।

लोटे चर्पीमाधुर्मुस, सुन्तलीसँगै नाजीर हुसेन, खेम शर्मा, शिशिर भण्डारी, काजी रम्तेल, गोपाललामा, वर्षा खड्का, सुरज आर्चाय, विनोद राई, विष्णु बुढाथोकीलगायत देखिएका छन् । लोटे चर्पीमाधुर्मुस केछुकी थेगोसहितकाकुलालपात्रको भूमीकामा देखिएका छन् । चलचित्रको कथा,पटकथा एवं संवादहाँस्य टेलिश्रृंखलाभद्रगोलकाअर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल –जिग्री) ले तयार गरेकाहुन् । धुर्मुस सुन्तलीको निर्देशन रेको लोटे चर्पीलाई सुदिप बरालले खिचेका छन् । हेर्नुहोस् भिडियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button