पोखरा, जेठ-
बालाराम बिश्वकर्मा र कल्पना श्रीपालको स्वर मा चुल्बुले चुल्बुले बानीले नामको पृथक नेपाली लोकगीत भर्खरै बजारमा आएको छ । हमाल म्युजिकको प्रस्तुतिमा शिव हमालको लय /शब्द रहेको उक्त गितलाइ श्रोताले पृथक गीत भनेका छन् भने बब्बु थापाको निर्देशन दुर्गा पौडेलको छायाकन तथा मिलन बि.क को सम्पादनमा बिजय र अमिताको अभिनय रहेको उक्त गीतको भिडियो पनि पृथक शैलीमा तयार पारिएको छ ।
भिडीयो हेर्न यहाँ तल जानुहोस
[embedyt] https://www.youtube.com/watch?v=kvw5wgyhe4M[/embedyt]