फेवातालमा डुबेका ६ जनाको यसरी गरीयो उद्धार- हेर्नुहोस बिभिन्न फोटोमा

पोखराको फेवातालमा सोमबार दिउसो डुंगा पल्टिएको छ । डुंगामा ८ जना नेपाली सवार रहेकोमा ६ जनाको उद्दार गरिएको छ  भने बाकी  २ जना तालमा हराएका  छन् ।   वेपत्ता भएका २ जनाको खोजी कार्य जारी रहेको छ । उद्धार गरिरहेको अवस्थाका तस्विरहरु

fewa lake resque1

fewa lake resque 3

fewa lake resque 2

फोटो – सन्दिप फ्रउनफेल्डर

यो पनि पढ्नुहोस -पोखराको फेवातालमा डुंगा पल्टिदा २ जना वेपत्ता, ६ को उद्दार

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button