आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ

पोखरा न्युज –
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
कर फछ्र्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न अख्तियारले शर्मालाई शुक्रबार बोलाएको थियो । त्यही क्रममा उनी पक्राउ परेका हुन् ।

विभिन्न र्फमलाई अर्बौं रुपैयाा छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथि अनुसन्धान गरिरहेको छ ।

स्रोत – अनलाइनखबर –   https://www.onlinekhabar.com/2017/06/593216/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button