म्याग्दीमा धान रोपाइँ

पोखरा न्युज –

म्याग्दीको मंगला गाउँपालीका–२ रनवाङमा धान रोपाइँमा व्यस्त कृषकहरु । असार १५ सम्म म्याग्दीमा २५ प्रतिशत खेतमा धान रोपाइँ भएको छ ।

तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button