सञ्चिताको तीज कोशेली “ रातो चुरा ” (हेर्नुहोस् भिडियो)

[mom_video type=”youtube” id=”pN96YwddEZ4″]

पोखरा न्युज –

रोशन पोखरेल विराटनगर असार ३१ – नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गदैँ गायिका संञ्चिता पौडेल र शिव हमालको स्वारमा रातो चुरा युटयुव माझँ सार्वजनिक भएको छ । छोटो समयमा नै यति ख्याती कमाउन सफल गायिका संचिता र शिव हमालको स्वरमा नयाँ तिजको कोशेली आएको हो।

संगित साधनमा रहेकै कारण नारीहरुको तिज को महत्व र विशेषतालाई उजागर गर्ने मौलिक गितको रुपमा सो गित रहेको छ । संचिताको शब्द संयोजनमा गायक तथा संगितकार शिव हमालले संगितको संयोजन कुशल रुपमा गरेका छन । नारीहरुको महान पर्वमा आफनो सिर्जना बाहिर ल्याउदा खुशी लागेको उनले सुनाइन । शंकर विसी र सञ्चिता स्यमको नित्य उनको सो भिडियो मा देख्न सकिन्छ । सो भिडियो लाई नविन घर्तिमगर ले सम्पादन गरेका हुन भने क्यामेरामा कैद राजेश घिमिरेले गरेका हुन । शकंर विसीको निर्देशनमा सो भिडियो निमार्ण भएको सञ्चिताले बताइन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button