तिज गीत ‘सिपालु जमुना’ सार्वजनिक (हेर्नुहोस् म्युजिक भिडियो)

[mom_video type=”youtube” id=”Xo5PWCqqz6g”]

पोखरा न्युज –

नव गायिका निमिसा त्रिपाठि र गायक नरेश बिसिको नयाँ साँगितिक सौगात सिपालु जमुना बोल को तिजको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजार आएको छ ।

नेपाली नारीहरुको महान पर्व लाई लक्षित गरि उक्त गितमा स्वर निमिसा त्रिपाठि र नरेस बिसिको रहेको छ । उक्त ज्यादै सुमधुर गितको शब्द भने चर्चित रचनाकार यादव लम्सालले गरेका छन । बिजय थापाद्धारा एरेन्ज गरिएको गितमा मिक्सिङ कृण बजुरालिले गरेका छन पछिल्लो समयमा तिजको गितमा आइरहेको विकृतिलाई समेटेर बजार मा आइरहेको अवस्थामा सिपालु जमुना बोलको गित आम दर्शक माझँमा लोकप्रिय हुने आशा रहेको गायिका निमिशा ले बताइन ।

काठमान्डौँको बालाजुमा छायाँकन गरिएको गितमा अहिलेकी चर्चित मोडेल अञ्जली अधिकारी र धुर्ब हिमाली को अभिनय रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button