शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको खरीको रुख

पोखरा न्युज –

काठमाडौंको टेकुमा रहेको शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको खरीको रुख । ऐतिहासिक धरोहरको रुपमा रहेको यस रुखलाई त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक बिस्तारका क्रममा नकाटिने भएको छ ।

तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button