दुर्गिश र आशाको मायामा दुनिया स्वार्थी बनेपछि (हेर्नुहोस् म्युजिक भिडियो)

[mom_video type=”youtube” id=”-J9NEs2a6z8″]

पोखरा न्युज –

पछिल्लो समय डान्स बिटका गीतहरु गाउने संगै अभिनय गरेर चर्चाको सिखरमा पुगेका दुर्गिश थापा र प्रायस् वियोगान्त गीतहरुमा मोडलिङ्ग गर्दै आफ्नो छुटै स्थान बनाएकी मोडल आशा खड्का अभिनित एक अर्को वियोगान्त गीतको भिडियो सार्बजनिक भएको छ ।

‘रातो रिबन’ बोलको चर्चित गायिका देबी घर्ति मगर र अर्का गायक तिलक आर बि मगर को युगल स्वर रहेको छ । प्रियशी म्युजिक प्रालि को प्रस्तुति रहेको गीतमा प्रविन बितालु र बिजय मगरले संयुक्त रुपमा सब्द लेखेका छन्त्य । स्तै गीतमा संगीत भने गायक तिलक तिलक आर बि मगरकै रहेको छ ।

आफ्नो एक रुपले चलिरहेको सुमधुर मायामा आखा लागेर बाध्यताबस छुट्नु परेको कथा व्यथालाई गीतमा प्रस्तुत गरिएको छ भने गीतको भाब अनुसारको भिडियो पनि निर्माण भएको छ । काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा गायक संगै मोडलको रुपमा पनि चर्चा र व्यस्त रहेका दुर्गिश र अर्का ब्यस्त मोडल आशा खड्काले अभिनय गरेका छन्ब । बिता पुरी र राजेन्द्र पुरीको बजार व्यवास्थापन रहेको भिडियोलाई सागर गौतमले छायांकन गरेका हुन् भने अभिनाश डिशि ले सम्पादन गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button