चरि जस्तै उड्न खोज्दै प्रियंका कार्की (हेर्नुहोस् म्युजिक भिडियो)

[mom_video type=”youtube” id=”oO2hnZ-yEbc”]

पोखरा न्युज –

चर्चित अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चरी जस्तै उड्न पाए बोलको गीतमा प्रियंका छमछमी नाँचेकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा मञ्जुला राजकर्णीकारको शब्द रहेको छ भने संगित बसन्त सापकोटाले दिएका छन् । निकै मर्मस्पर्शी गीतले टिपिकल नेपाली लोक शैलीलाई पछ्याएको छ ।

कविराज गहतराजको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । भिडियोको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । गीतलाई शुभ मिडिया होम प्रालीले बजारमा ल्याएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button