सालको पातको दुनाटपरी

पोखरा न्युज –

कञ्चनपुरको पिपलाडीका महिला थारु समुदायको बरका अटवारी पर्वका अवसरमा आइतबार सालको पातको दुनाटपरी बनाउँदै । यस पर्वमा दिदीबहीनीलाई दुनाटपरीमा परिकार पस्कने गरिन्छ ।

तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button