राम र उर्मिलाको स्वरमा रहेको गीत “काठमान्डौँमा डेरा ” बजारमा (हेर्नुहोस् भिडियो)

[mom_video type=”youtube” id=”H-sEZY83lMw”]

पोखरा न्युज ।

नेपाली लोकदोहोरीको क्षेत्रमा नयाँ सष्टा र नयाँ आवाजको आगमन हुने क्रम जारी रहेको छ । यसै क्रममा नव गायक राम विरही आशुँ र उर्मिला परियारको कणप्रिय आवाजमा रहेको गीत “काठमान्डौँमा डेरा ” बोलको गीतको भिडियो बजारमा आएको छ ।

“काठमान्डौँमा डेरा ” गीतको शब्द राम विरही आशुँ भने उक्त लोक दोहोरी गितलाई संगित विकाश राई ले गरेका छन । गाउँबाट सहर विभिन्न सपना बोकेर हिडेको युवाको कथालाई गित मार्फत समेटिएको छ । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोमा धुर्व हिमाली , अनु थापाले अभिनय गरेका छन्। भिडियोलाई सागर गौतमले छायाङन गरेका हुन् । भने सम्पादन अबिनास डिसीले गरेका हुन्। यस भिडियोलाई भैरब कालिका म्युजिक प्राली ले बजारमा ल्याएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button