प्रम देउबालाई पोखरामा कालो झन्डा देखाउने क्रममा अखिल अध्यक्ष गौतम पक्राउ

पोखरा न्युज ।

पोखराको पृथ्वीचोकवाट अखिलका जिल्ला अध्यक्ष शेखर गौतम पक्राउ परेका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउबालाई शनिबार बिहान पोखरामा कालो झन्डा देखाउने क्रममा गौतम पक्राउ परेका हुन् ।

शिक्षा ऐनको खारेजको मागगर्दै प्रधानमन्त्री  देउबालाई कालो झन्डा देखाउने क्रममा पोखराको पृथ्वीचोकवाट गौतमलाई प्रहरीले गिरफ्तार गरेको हो ।
तस्बिर – बिजय पाठक

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button