हेलिकोप्टरबाट मत पेटिका गोरखा सदरमुकाम ल्याइँदै

उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका अन्तर्गत विभिन्न २८ वटा मतदान केन्द्रको मत पेटिका हेलिकोप्टरबाट सोमबार गोरखा सदरमुकाम ल्याइँदै । गोरखाको २८२ वटा मतदान केन्द्रमा आइतबार शान्तपूर्ण तवरले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।

तस्बिर:  प्रशन्न पोखरेल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button