जुनार, सुन्तला बेच्न बसेकी महिला

जुनारको पकेट क्षेत्रको रुपमा परिचित सिन्धुलीमा जुनार र सुन्तला बेच्न बसेकी महिला । यहाँ प्रतिकेजी जुना र सुन्तला रु १०० मा बिक्री हुने गरेको छ ।

तस्बिर : रत्न श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button