अनमोल अभिनित ‘कृ’ को ट्रेलर रिलिज भएको ३ घण्टा नबित्दै यस्तो रेकर्ड (हेर्नुहोस् भिडियो)

बहु प्रतिक्षित बनेको अनमोल केसि स्टार चलचित्र ‘कृ’ को ट्रेलर रिलिज भएको छ ।

लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई ‘कृ’ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिन्छ । सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको फिल्म ‘कृ’को सार्बजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ ।

ट्रेलर सार्बजनिक भएको ३ घण्टा नबित्दै १ लाख भन्दा बढी पटक हेरिएको थियो भने अहिले सम्ममा ४ लाख कटेको छ  ।

सम्भवत केही घन्टामै यति धेरै हेरिएको पहिलो नेपाली फिल्मको ट्रेलर यहि नै हुनसक्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button