बाजेको सेकुवा पोखरामा क्रिसमस इभ तथा नयावर्ष इभ कन्र्सट हुने

 

क्रिसमस तथा अंग्रेजी नया वर्षको अवसरमा बाजेको सेकुवा रेष्टुरेण्टले बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । क्रिसमस इभ अर्थात पौष ९ गते तथा नया वर्ष इभमा लाइभ कन्सर्ट गरेर आफ्ना ग्राहकहरुलाई मनोरञ्जन दिन लागेको रेष्टुरेण्टका सञ्चालक एकराज गिरीले जानकारी दिए ।

क्रिसमसमा पोखराको अण्डरग्राउण्ड ब्याण्ड विटनेसले सांगितिक प्रस्तुति दिनेछन भने नयावर्षका लागि काठमाण्डौं र पोखराका कलाकारहरुले माहोल तताउने छन् । दुबै दिनको मेनुमा बिशेष छुटको ब्यवस्था गरिएको सञ्चालक गिरीले बताए । ग्राहक विच शुभकामना आदानप्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button