नेपालकै होचा महिला

पोखरा न्युज – १७ माघ ।

देशकै होचा महिला सुन्दर हरैँचा नगरपालिका -४ निवासी मालती ऋषीदेव । सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिबप्रसाद ढकालसंग रहेकी १९ वर्षीया मालतीको उचाई ३२ ईन्च भने तौल १४ किलोे छ ।

तस्विर : गोपालप्रसाद पोखरेल (मोरंग)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button