दिक्तेल–हलेसी सडकखण्डको बर्खेटारमा गिटी कुट्दै स्थानीय

पोखरा न्युज – २८ फागुन ।

मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडकखण्डको बर्खेटारमा गिटी कुट्दै स्थानीय । सो सडकखण्ड एशियाली विकास बैंकको आर्थिक सहयोगमा कालोपत्रे हुँदैछ ।

तस्बिर : केदार मगर-खोटाङ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button