Pokhara News

विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको शान्तिको कामना गर्दै दीप प्रज्वलन

पोखरा न्युज – २९ फागुन ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको आत्माको शान्तिको कामना गर्दै माइतिघर मण्डलामा दीप प्रज्वलन ।

तस्वीर : नवीन पौडेल

अन्य खबर

स्मार्ट सिटि पोखरामा अनुशासन पुर्वक लाइनमा हिडदै चौपाया

पोखरा न्युज

पोखराको डेभिड फल्स परिसरमा बनेको परम्परागत कलात्मक घर

पोखरा न्युज

धवलागिरि हिमालको शोभा बढाउँदै लालीगुराँस

रासस
खुल्दैछ.......