विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको शान्तिको कामना गर्दै दीप प्रज्वलन

पोखरा न्युज – २९ फागुन ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको आत्माको शान्तिको कामना गर्दै माइतिघर मण्डलामा दीप प्रज्वलन ।

तस्वीर : नवीन पौडेल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button