पोखरामा निमार्णधिन अन्तराष्ट्रिय विमानस्थलमा मजदुरको स्वास्थ्य जाँच गर्दै चिनियाँ चिकित्सक

पोखरा न्युज – ११ चैत्र  । 

 

पोखरामा निमार्णधिन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार आयोजित स्वास्थ्य शिवीरमा मजदुर र स्थानीयको स्वास्थ्य जाँच गर्दै चिनियाँ चिकित्सक ।

स्वस्थ्य जाँचको क्रममा ६० जना चिनियाँ मजदुर र कर्मचारी, १ सय ५० जना नेपाली मजदुर, कर्मचारी र स्थानीय गरि २ सय जनाको स्वास्थ्य परिक्षण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गरिरहेको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button