आयोडिनको कमीका कारण व्यक्तिमा गलगाँड

पोखरा न्युज – १२ चैत्र ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ नौखरीका गलगाँड भएका व्यक्ति । आयोडिनको कमीका कारण गलगाँड भएका मुक्त कमैया परिवारका यी व्यक्तिले आर्थिक अभावले उपचार गराउन पाएका छैनन् ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button