जलजलेमा पुगेका ३८ देशका पर्यटक

पोखरा न्युज – १३ चैत्र ।

तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्रमा पुगेका पर्यटकका लागि टाँगिएका टेन्ट । गुराँसले राताम्मे बन्दै गरेका यहाँका डाँडाकाँडा ३८ देशका पर्यटकले भरिभराउ भएका छन् ।

तस्वीर : प्रकाश धौलाकोटी, तेह्रथुम

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button