पाथीभरा मन्दिर क्षेत्रमा मृत अवस्थामा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा

पोखरा न्युज – १५ चैत्र  ।

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा बिहीबार मृत अवस्थामा फेला परेको दुर्लभ वन्यजन्तु रेडपाण्डा । मृत अवस्थामा रहेको रेडपाण्डालाई कुकुरले च्यापेर ल्याएपछि भेटिएको हो ।

फोटो : सन्तोष पुर्कुटी, ताप्लेजुङ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button