म्याग्दीको पुनहिलबाट लालीगुराँसको अवलोकन गर्दै पर्यटक

पोखरा न्युज – १९ चैत्र । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ स्थित पर्यटकीयस्थल पुनहिलबाट लालीगुराँस फूलको अवलोकन गर्दै पर्यटक । ढकमक्क फुलेको गुराँसको फूलले पर्यटकलाई आकर्षित गरेको छ ।

तस्बिरः कमल खत्री, म्याग्दी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button