बागलुङको पर्यटकीय गन्तव्यस्थल निलुवा

पोखरा न्युज – २६ चैत्र ।

बागलुङको गलकोट नगरपालिका–४ मा अवस्थित पर्यटकीय गन्तव्यस्थल निलुवा उपत्यका । यहाँ बनभोज, भिडियो छायांकनलगायत प्रकृतिसँग रमाउन आन्तरिक पर्यटक आउने गर्दछन् ।

तस्वीर : रामबहादुर थापा, बागलुङ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button