पिपलाडीमा फुलेको सूर्यमुखी

पोखरा न्युज – ०७ बैशाख ।

कञ्चनपुरको पिपलाडीका किसानको खेतमा फुलेको सूर्यमुखी । तेलका लागि तोरीको विकल्पका रुपमा यहाँका किसानले सूर्यमुखी खेती गर्दै आएका छन ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button