Pokhara News

पोखराको शान्ति स्तूपमा पुगेका पर्यटक

पोखरा न्युज – ०७ बैशाख ।

पोखरा लेखनाथ–२२ अनदु डाँडामा रहेको शान्ति स्तूपमा पुगेका आन्तरिक तथा वाह्य पर्यटक । अहिले यहाँ पर्यटकको चहलपहल बढेको छ ।

तस्वीर : तीर्थ भट्टराई

Related posts

धवलागिरि हिमालको शोभा बढाउँदै लालीगुराँस

रासस

मनाङको फुगाउँ जाने एउटै मात्र गाउँको ढोका

रासस

रमणीय बेगनास ताल

रासस