Pokhara News

हिउँदमा मात्र बसोबास हुने गाउँ

पोखरा न्युज – ०९ बैशाख  ।

हिउँद याममा ४ महिना मात्र बसोबास हुँदै आएको जाजरकोटको औलगुत्ता गाउँ । वर्षा याममा पहिरोको डरले यहाँका स्थानीयवासी रुकुम आएर बस्नुपर्ने बाध्यता रहेको छ ।

तस्वीर : हेमन्त केसी, जाजरकोट

Related posts

धवलागिरि हिमालको शोभा बढाउँदै लालीगुराँस

रासस

मनाङको फुगाउँ जाने एउटै मात्र गाउँको ढोका

रासस

रमणीय बेगनास ताल

रासस